Jitendra Gurung

Jitendra Gurung
जितेन्द्र गुरुङ

Traditional Chinese Marma & Chiropractic Therapy Specialist
परम्परागत चिनियाँ मर्म तथा कायरोप्र्याक्टिक थेरापी विशेषज्ञ

Mr. Jitendra Gurung is a former Indian Army serviceman with extensive experience in holistic healthcare and natural healing therapies. His military background reflects discipline, integrity, and a strong commitment to serving others. He has received professional training in Traditional Chinese Marma Therapy and holds a Master Diploma in Chiropractic Therapy from the Bodhi Institute of Alternative Medicine, India. By integrating Traditional Chinese Therapy, Marma Therapy, and Chiropractic techniques, he provides safe, natural, and drug-free treatments focused on relieving pain, restoring mobility, and promoting the body's natural healing process. At Ark of Hope Therapy Center, Mr. Gurung is dedicated to improving the health and quality of life of every client through compassionate, personalized, and holistic care.

श्री जितेन्द्र गुरुङ भारतीय सेनाका पूर्व सैनिक हुनुहुन्छ। उहाँले अनुशासन, इमानदारी र सेवाभावका साथ लामो समयसम्म सेवा गर्नुभएको छ।सैनिक सेवापछि उहाँले समग्र (Holistic) स्वास्थ्य सेवामा विशेषज्ञता हासिल गर्दै परम्परागत चिनियाँ मर्म थेरापी तथा कायरोप्र्याक्टिक थेरापीमा व्यावसायिक प्रशिक्षण प्राप्त गर्नुभएको छ। साथै, उहाँसँग बोधि इन्स्टिच्युट अफ अल्टरनेटिभ मेडिसिन, भारत बाट मास्टर डिप्लोमा इन कायरोप्र्याक्टिक थेरापी रहेको छ। उहाँले परम्परागत चिनियाँ थेरापी, मर्म थेरापी र कायरोप्र्याक्टिक प्रविधिको समन्वय गरी जोर्नी तथा मांसपेशीको दुखाइ, मेरुदण्ड सम्बन्धीसमस्या, शरीरको सन्तुलन, तथा प्राकृतिक रूपमा स्वास्थ्य पुनर्स्थापनाका लागि सुरक्षित, औषधिरहित र प्रभावकारी उपचार प्रदान गर्नुहुन्छ। आर्क अफ होप थेरापी सेन्टर मा उहाँको उद्देश्य प्रत्येक सेवाग्राहीलाई करुणामय, व्यक्तिगत र समग्र उपचारमार्फत स्वस्थ, सक्रिय र गुणस्तरीयजीवनतर्फ अग्रसर गराउनु हो।